Logo २०८० असोज १४ आइतबार
बार्सेलोनाबाट डेकेन्द्रले ल्याए ‘अघि बढ्ने छु’ ( भिडियो )

बार्सेलोनाबाट डेकेन्द्रले ल्याए ‘अघि बढ्ने छु’ ( भिडियो )


infotainment प्रकाशित मिति : बिहिबार, असार ७ २०८०

काठमाडौं – गायक शक्ति भण्डारीको स्वर र संगीतमा रहेको ‘अघि बढ्ने छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रक भर्सनको यस गीतलाई डेकेन्द्र श्रेष्ठले लेखेका हुन्। बार्सेलोना स्पेनको द एन्जल साउन्ड स्टुडियोमा गीतको साउण्ड पोस्ट प्रोडक्सनको काम भएको हो। ‘रोसालिया’ जस्ता विश्वका चर्चित कलाकारको गीतमा साउण्ड मिक्सिङको काम गरिसकेका स्पेनिसले नेपाली गीतमा साउण्ड मिक्सिङ गर्न पाउदा खुशी व्यक्त गरेका छन्।

गीतकार श्रेष्ठले भने ‘आधुनिक प्रविधि र सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गर्ने सपना थियो, त्यो सपना मेरो जीवनको परिचायक गीतबाट पूरा गर्न पाएँ । यसले मलाई थप हौसला प्रदान गरेको छ।’ यो गीतको गितको कन्टेन्ट र भावना राम्रो छ । दर्शक स्रोताले गीतलाई मन पराउने कुरामा उनि आशावादी छन्।

युरोपको अति रमणिय ठाऊ बार्सेलोना सिटीमा भिडियोको सम्पूर्ण छायाँकन भएको हो। म्युजिक भिडियोमा सुजता कँडेल र अनन्त लामिछानेको अभिनय रहेको छ। सजिन श्रेष्ठ सहाएक निर्देशक रहेको यो गीतको भिडियोलाई सुरज मैनाली वान एम बी बार्सेलोनाको निर्देशनमा तयार पारिएको हो। भिडियो गीतकार श्रेष्ठको युट्युव च्यानल ‘डेकेन्द्र प्रोडक्सन’ मार्फत सार्वजनिक गरिएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend