Logo २०८० असोज १४ आइतबार
दीपक बज्राचार्यको ‘काँचो माया’ सार्वजनिक ( भिडियो )

दीपक बज्राचार्यको ‘काँचो माया’ सार्वजनिक ( भिडियो )


infotainment प्रकाशित मिति : बिहिबार, असार २८ २०८०

दर्शक र संगीतकर्मीलाई निकट गराउने अभियान अन्तर्गत नयाँ शैलीमा ‘प्रोजेक्ट नजिक’ सार्वजनिक गरेका गायक दीपक बज्राचार्यले’प्रोजेक्ट नजिक’को दोस्रो गीत ‘काँचो माया’ सार्वजनिक गरेका छ्न ।
रिक्की शाक्यको शब्द र दीपक बज्राचार्यको नै संगीत रहेको ‘काँचो माया’ मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा बर्णन गरिएको छ ।गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। गीतको भिडियोलाइ आउटडुर छायांकन अन्तर्गत एउटा सुन्दर गाउमा खिचिएको छ । चेरिसा बज्राचार्यको कन्सेप्टमा तयार पारिएको भिडियोलाई सुब्रतराज आचार्य ले निर्देशन गरेका जसमा उत्सव दाहालको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको छ ।
के हो त ‘प्रोजेक्ट नजीक’ ?
प्रोजेक्ट नजीक एउटा “डीजाइनिङ्ग शो” हो जसलाई ३ खण्डमा बाँडिएको छ।

१. स्पट लाइट इभेन्ट ( अनप्लग लाइभ )
यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिले सम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।

२. नजीक मोमेन्ट ( मिट एण्ड ग्रीट )
आफ्नो दर्शक श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समय संगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस गरिनेछ ।

३. इ डी एम सेसन (अपबिट कन्सर्ट )
अन्तिममा सधै झैं मुख्य कार्यक्रमको मज्जा लिदै नाच्न गाउन र रमाउनको लागि बिशेष तयार गरिएको नयाँ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend