Logo २०८० असोज १४ आइतबार
मलाई खोज्नु पर्ला भन्दै आए गायक शिव सागर खड्का

मलाई खोज्नु पर्ला भन्दै आए गायक शिव सागर खड्का


infotainment प्रकाशित मिति : बिहिबार, असार २८ २०८०

काठमाडौं । गायक शिव सागर खड्काको स्वरमा मलाई खोज्नु पर्ला बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत गायक खड्काकै रहेको छ । गीतमा रिकेश गुरुगंको एरेन्ज तथा मिक्सिगं रहेको छ ।

गीतको भिडियोमा रामचन्द्र अधिकारी, गायक खड्का र खुशी भट्टराइको मार्मिक अभिनय देख्न सकिन्छ । त्यस्तै बालकलाकारको रुपमा प्रनिश पराजुलीको अभिनय देख्न सकिन्छ । भिडियोमा छायाकंन मुकेश हुमागाइको रहेको छ भने सम्पादन तथा कलर मिन रावलको रहेको छ ।

भिडियोको निर्देशन संगित सागर बुर्जाले गरेका हुन् । जसमा पारिवारिक उतारचढावले भौतारिएको एक प्रेमिको कथालाई कलात्मक शैलीमा देखाइएको छ ।

भिडियो गायक खड्काकै अफिसियल युट्युब च्यानल शिव सागर अफिसियलबाट बजारमा आएको हो । गायक खड्काका ट्राफिक जाम, निष्ठुरी भयेऊ रे, यो नयाँ जोडी, धरहरा खै, लगायत दर्जन बढी गीत बजारमा आइसकेका छन् । हेर्नुहोस् प्रेम र वियोगले भरिएको यो मर्मस्पर्शी गीतको भिडियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend