Logo २०८१ चैत्र १२ बुधबार
समीक्षा अधिकारीको स्वरमा तिम्ले भुल्न सकेपनि

समीक्षा अधिकारीको स्वरमा तिम्ले भुल्न सकेपनि


infotainment प्रकाशित मिति : बिहिबार, असार २८ २०८०

तिम्ले भुल्न सकेपनि मैले भुल्न सकिन भो भमराझैँ छानीछानी फूलमा डुल्न सकिन भोबैगुनीको मायाले धुरुधुरु रुने बनायो यो सर्वप्रिय गीत आजभन्दा झण्डै पन्ध्र वर्ष अगाडि प्रकाश के.सी.को शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र कन्हैया सिंह परियारको स्वरमा रेकर्डिङ गरिएको थियोे ।

आजको नयाँ पुस्तासँग सहकार्य गरेर अगाडि बढ्ने सिलसिलामा उक्त गीत पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक गरिएको छ ।

सन्जिब बराइलीको अरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।गीतमा गायिका समीक्षा अधिकारीले आफैँ अभिनय गरेकी छिन् । रामकुमार के.सी.को छायाङ्कन, पदम सुबेदीको सम्पादन रहेको भिडियोलाई सन्तोष राजबहाकले निर्देशन गरेका छन् । भिडियो कामना डिजिटलको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend