Logo २०८२ जेष्ठ ८ बुधबार
चर्चित मनोविद्ध प्रमीला वस्तीले ल्याइन् माया गर्छु भन्न पनिको भिडियो

चर्चित मनोविद्ध प्रमीला वस्तीले ल्याइन् माया गर्छु भन्न पनिको भिडियो


infotainment प्रकाशित मिति : शनिबार, असार ३० २०८१

काठमाडौँ । गीतकार प्रमीला वस्तीको शब्द शृजना रहेको माया गर्छु भन्न पनि बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मनोविद्ध समेत रहेकी गीतकार प्रमीलाको माया प्रेमले भरिएको गीतमा गायिका रचना रिमालको स्वर तथा विश्वनाथ प्रेमको संगीत रहेको छ । किरण कँडेलको एरेन्ज रहेको सार्वजनिक गीतमा शम्भु तण्डुकारको मिक्सिगं तथा मास्टरिगं रहेको छ । २ दशक बढी समयदेखि कलाकारिताको क्षेत्रमा क्रियाशिल रहँदै आएका निर्देशक कृष्ण देव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा मोडल गरिमा शर्मा र प्रभात पाल ठकुरीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

गीतकार वस्तीको निर्माणमा तयार भएको सार्वजनिक गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलार्य नजिकबाट देखाइएको छ । जहाँ प्रेममा रमाइरहेको जोडीको खुशीलाई गरिमा र प्रभातको माध्यमबाट देखाइएको छ । उत्सब दाहालको छायांकन, राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend