Logo २०८१ फाल्गुन १ बिहिबार
मनकारी गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईलीले दिए मन्दिरालाई गीत गाउने अवसर

मनकारी गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईलीले दिए मन्दिरालाई गीत गाउने अवसर


infotainment प्रकाशित मिति : सोमबार, भाद्र २४ २०८१

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र दृविष्टविहिन गायिका मन्दिरा थापाको स्वरमा मन चाहिन्छ शुद्ध बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायन सँगसँगै सामाजिक कर्ममा पनि उत्तिकै सक्रिय हेमन्तले तनहुँकी दृविष्टविहिन गायिका मन्दिराको उज्ववल भविष्यको कामना गर्दै उनीलाई आफ्नो गीतमा स्वर भर्ने अवसर दिएको गीतले अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

सार्वजनिक गीतको शब्द राजकुमार बगरका हुन् भने सङ्गीत र थेगो हेमन्त कान्छा रसाईलीको नै रहेको छ । संचारकर्मी पारस भट्टराई, मान बहादुर परियार र बिराज गन्धर्वको अभिनय रहेको गीतको छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन् । गीतले माया गर्ने मान्छेको मन पवित्र चाहिन्द्ध भन्ने कुरालाई जोड दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend