Logo २०८२ असार २६ बिहिबार
सुजनको परित्यागको चर्चा, बिपिन कार्कीको लोभलाग्दो अभिनय

सुजनको परित्यागको चर्चा, बिपिन कार्कीको लोभलाग्दो अभिनय


infotainment प्रकाशित मिति : शुक्रबार, जेष्ठ १७ २०८२

काठमाडौँ । सुजन थापा क्षेत्री को शब्द र स्वरमा स्माइल दास को संगीत र बिशम आचार्यको एरेन्जमा परित्याग बोलको गीत सार्बजनिक भएको छ । सफल केसी को निर्देशन रहेको उक्त गीत मा कलाकार बिपिन कार्कीको बेजोड अभिनय देख्न सकिन्छ । यस भिडियोले नेपालमा पहिचान नभएका मानसिक स्वास्थ्य समस्याको कठोर यथार्थ उजागर गर्दै मानसिक स्वास्थ्यको उपेक्षाले निम्त्याउन सक्ने गम्भीर परिणामको शक्तिशाली चित्रण गर्दै देश तथा बिदेस मा बस्ने नेपाली माझ तरंग सिर्जना गरिरहेको छ ।

गायक सुजन भन्छन हामीले बेवास्ता गर्ने, ट्याग लगाउने वा डराउने धेरै मानिसहरू वास्तवमा मानसिक समस्यासँग संघर्ष गरिरहेका हुन सक्छन्,उनीहरू सधैं हामीले सोचेजस्तो देखिँदैनन्। उनीहरूले पनि बुझाइ र सम्भव भएमा सहयोगको हकदार छन । मिस्टर सुजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई अहिलेसम्म एक लाख भन्दा बढिपटक हेरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend