Logo २०८१ बैशाख ७ शुक्रबार
सुशान्तसिंह राजपुतलाई सबै भन्दा बढी डर मृ’त्युसँग लाग्थ्यो !

सुशान्तसिंह राजपुतलाई सबै भन्दा बढी डर मृ’त्युसँग लाग्थ्यो !


infotainment प्रकाशित मिति : बुधबार, असार १० २०७७

काठमाडौं, १० असार । बलिउडका कुशल अभिनेता सुशान्तसिंह राजपुतले आत्मह’त्या गरेका एक साता बढी भइसकेको छ । अहिले सोसल मिडियाहरुमा अभिनेता सुशान्तसिंहसँग जोडिएको भिडियो र तस्वीरहरु भाइरल बनिरहेको छ ।

३४ वर्षीय अभिनेता सुशान्तले किन आत्मह’त्या गरे भन्ने कुरा अझैं पनि खुल्न सकेको छैन । सोसल मिडियामा भाइरल बनिरहेको पूरानो भिडियोमा सुशान्तलाई सबै भन्दा बढी डर के सँग लाग्छ ? भनेर प्रश्न गरिएको छ ।

प्रतिउत्तरमा सुशान्तले भनेका छन्, ‘थाहा छैन । सायद मृ’त्यु ।’ उनले फेरि भनेका छन्, ‘म तीन घण्टा मात्रै सुत्छु । उक्त तीन घण्टामा मलाई थाहा हुन्न म को हुँ ।’

बलिउड उद्योगमा सुशान्तलाई एक मल्टिट्यालेन्टेड अभिनेताको रुपमा चर्चित थिए । उनको पछिल्लो फिल्म ‘छिछोरे’ थियो, जुन २०१९ मा दर्शकमाझ रिलिजमा आएको थियो । उक्त फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

सुशान्तको अन्तिम फिल्म ‘दिल बिचरा हो । यो फिल्ममा उनी संजना संघीको साथमा देखिनेछन् । कोरोना महामारीका कारण निर्माण पक्षले यो फिल्मको रिलिज मिति घोषणा गर्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend