Logo २०८१ बैशाख ७ शुक्रबार
चर्चित अभिनेत्री कोयल मल्लिकलगायत पूरै परिवारलाई कोरोना संक्रमण !

चर्चित अभिनेत्री कोयल मल्लिकलगायत पूरै परिवारलाई कोरोना संक्रमण !


infotainment प्रकाशित मिति : शनिबार, असार २७ २०७७

काठमाडौं, २७ असार । बंगाली फिल्मकी चर्चित अभिनेत्री कोयल मल्लिक र उनकी बुबा (अभिनेता) रंजित मल्लिकलाई कोरोना संक्रमण भएको छ । अभिनेत्री कोयल आफैले ट्वीटर अकाउन्टमा आफ्नो प्रसंशकहरुलाई आफू र आफ्नो परिवारलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

उनले भनेकी छन्, ‘म बाहेक मेरो आमा–बुबा र श्रीमान निशपाल सिंह उर्फ राणेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तो अवस्थामा हामी सबै होम क्वारेन्टाइमा रहेका छौं ।’

अभिनेत्री कोयलले ५ मेमा एक बच्चालाई जन्म दिएकी छन् । यसरी आफू र आफ्नो पूरै परिवारलाई कोरोना संक्रमण पृष्टि भएको जानकारी गराएसँगै अभिनेता कोयलकीे सहकर्मी र प्रसंशकहरुले चाडै ठीक हुन कामना गर्दै म्यासेज पोष्ट गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend