Logo २०८१ बैशाख ८ शनिबार
नेपालमा थप १ सय १२ जनामा कोरोना पुष्टि

नेपालमा थप १ सय १२ जनामा कोरोना पुष्टि


infotainment प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ८ सय १ पीसीआर परीक्षणका क्रममा ७७ जना र २ हजार ५ सय २७ एन्टिजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार विहीबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ४ सय २९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ४ सय ९७ जना निको भएका छन् । नेपालमा हाल ५ हजार ३ सय ४० सक्रिय संक्रमित आइसोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend