Logo २०८० असोज १४ आइतबार
यस्तो छ ह्वाट्सएपको नयाँ अपडेट, अर्को सातासम्ममा युजर्सलाई उपलब्ध गराइसक्ने

यस्तो छ ह्वाट्सएपको नयाँ अपडेट, अर्को सातासम्ममा युजर्सलाई उपलब्ध गराइसक्ने


infotainment प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७

काठमाडौं, १३ बैशाख । ह्वाट्सएपले आफ्नो युजर्सहरुलाई सहयोग गर्नका लागि नयाँ कदम उठाएको छ । ह्वाट्सएपले ग्रुप वायज र भिडियो कलिंगको लागि पार्टिसिपेन्टसको संख्या बढाएर ८ पुर्याएको हो ।

यस फिचरको डिमाण्ड धेरै थियो, किनभने अचेल भिडियो कलिंगको सबै भन्दा धेरै आवश्यकता हुन्छ । ह्वाट्सएपका हेड विल क्याचकार्टले यस नयाँ अपडेटलाई अर्को सातासम्ममा सबै एन्ड्रोइड र आइफोन युजर्सलाई उपलब्ध गराइसक्ने बताएका छन् ।

पछिल्लो अपडेटमा ८ पार्टिसिपेन्ट्सका साथै कल अप्शनको इन्ड्रोइड र आईओएसका लागि बेटा वर्सन पेश गरिएको थियो ।

पछिल्लो महिनादेखि अहिलेसम्म जूम, गुगल मीट र स्काइप जस्तो भिडियो कन्फ्रेन्सिंग प्लेटफर्मको डिमाण्ड ह्वात्तै बढेको छ । जूमले भर्खरै विश्वभर आफ्नो ३०० मिलियन युजर्स भएको घोषणा गरेको थियो ।

ग्रुप कल पार्टिसिपेन्ट्समा एक्सटेन्शनका साथमा ह्वाट्सएपले भिडियो कन्फ्रेन्सिंग एप्सहरुलाई कडा टक्कर दिने आँकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend