Logo २०७९ चैत्र ११ शनिबार
मर्मस्पशी शब्दले भरिएको गायक रबिन बर्तौलाको ‘कति कुरा यस्ता हुन्छन्’ को भिडियो हेर्नुहोस्

मर्मस्पशी शब्दले भरिएको गायक रबिन बर्तौलाको ‘कति कुरा यस्ता हुन्छन्’ को भिडियो हेर्नुहोस्


infotainment प्रकाशित मिति : सोमबार, फाल्गुन २२ २०७९

काठमाडौँ । गायक रवि बर्तौलाको कति कुरा यस्ता हुन्छन् बोलको गीतको भिडियो रिलिज गरिएको छ । इञ्जिनियर गायक बर्तौलाकै अफिसियल च्यानल रबिन बार्तौलाबाट बजारमा आएको कति कुरामा लोकप्रिय गीतकार अरुण तिवारीको शब्द तथा चर्चित संगीतकार हरि लम्सालको शब्द शृजना रहेको छ ।

सन्दीप कार्कीको एरेन्ज रहेको सार्वजनिक गीत स्टुडियो भर्सनमा तयार पारिएको छ । जसमा गायक बर्तौला नै फिचर छन् ।

गितले एउटा सत्य लुकाउनलाई हजार झुट बोल्नु पर्ने, चुकाउनेलाई थाहा हुन्छ कसको मूल्य कति पर्छ, भन्ने लगायतका मर्मस्पर्शी भावहरुलाई समेटेको छ ।

पेशाले निर्माण व्यबसायी समेत रहेको गायक बर्तौलाको सार्वजनिक गीतको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् । भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
– इन्द्र कुमारी राई
– सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend