Logo २०८१ चैत्र १२ बुधबार
गायक वाङ छिरीङ भोटियाको ‘बर्दिबासको घाम’मा प्रथम, नग्मा, लक्ष्मी र अमरको अभिनय

गायक वाङ छिरीङ भोटियाको ‘बर्दिबासको घाम’मा प्रथम, नग्मा, लक्ष्मी र अमरको अभिनय


infotainment प्रकाशित मिति : शनिबार, चैत्र १८ २०७९

काठमाडौं। लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ।

अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ। भिडियोमा प्रथम, नग्मा , लक्ष्मी र अमर गज्जबसँग खुलो छन् । जहाँ वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजेका छन् ।

डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ।

सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई विकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरिरहेका छन् उनले सन्देशमुलक र संघर्षशिल भिडियो सम्पादकका रुपमा आफ्नो राम्रो पहिचान पनि बनाई सकेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend