Logo २०८१ बैशाख २१ शुक्रबार
गायिका लिजा लामाको के भनी बोलाउ गीत रिलिज

गायिका लिजा लामाको के भनी बोलाउ गीत रिलिज


infotainment प्रकाशित मिति : सोमबार, फाल्गुन २८ २०८०

लिजा लामाको स्वर मा के भनी बोलाउ बोलको गीत सार्बजनिक भएको छ । निर्मल बराल को शब्द संगीत रहेको गीत लाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन । इलाम को रमणीय ठाउँमा छायांकन गरिएको गीत मा राजु लामा र रोजिना धिमाल को अभिनय देख्न सकिन्छ ।

उक्त गीतमा बिक्रम धिमालको छायांकन टेकेन्द्र शाहको सम्पादन रहेको छ भने सानू उपाध्याय को कन्सेप्ट रहेको छ । लाइम लाइट नेपाल को पोस्ट प्रोडक्सन रहेको गीतमा मोडल लामाकै निर्देशन रहेको छ । गीतलाइ साइराम पिक्चर्स युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend