Logo २०८१ फाल्गुन १ बिहिबार
पूर्णिमा लामाको आवाजमा कृष्ण राईको ‘चोखो माया गर्छु भन्थ्यौ’ रिलिज (भिडियो)

पूर्णिमा लामाको आवाजमा कृष्ण राईको ‘चोखो माया गर्छु भन्थ्यौ’ रिलिज (भिडियो)


infotainment प्रकाशित मिति : बिहिबार, जेष्ठ २४ २०८१

काठमाडौं । गायक एवं संगीतकार कृष्ण राईको नयाँ गीत रिलिज भएको छ । गायिका पूर्णिमा लामाको आवाजमा कृष्ण राईको ‘चोखो माया गर्छु भन्थ्यौ’ रिलिज गरिएको हो । सार्वजनिक गीतमा शब्द संगीत तथा मेलोडी कलेक्शन गायक राईको आफ्नै रहेको छ ।

‘मै पनि हजुर पूवैको ठिटी’, ‘जिन्दगी काट्ने पिरती’, ‘उडी जाने वनचरी’को लगायतको हिट गीत बजारमा ल्याइसकेका गायक राईको भर्खरै रिलिज्ड ‘चोखो माया गर्छु भन्थ्यौ’लाई बुद्ध स्याङ्बाले एरेञ्ज गरेका हुन् ।

गंगाराम खालिङले सम्पादन गरेका गीतलाई किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन् । श्रीजनले छायाङ्कन गरेका गीतको भिडियोलाई गायक राईले आफ्नै युट्युव च्यानल ‘कृष्ण राई‘मार्फत् बजारमा ल्याएका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend