Logo २०८१ चैत्र १२ बुधबार
कुङ्साङ्गसँग रोमान्टिक अवतारमा देखा परिन् सुन्दरी आरजु

कुङ्साङ्गसँग रोमान्टिक अवतारमा देखा परिन् सुन्दरी आरजु


infotainment प्रकाशित मिति : आइतबार, मंसिर १६ २०८१

काठमाडौँ । जेल पनि सहुँला जस्ता चर्चित गीत दिएका गायनका जोडि बलबहादुर राजबँशी र मेलिना राईको स्वरमा मैले जिउँने संसार बोलको गीत सार्वजनिक भएको छ । गीतको शव्द रमेश मास्केले लेखेका हुन् भने गीतमा सँगीत स्वयम् गायक बलबहादुर राजबँशीको नै रहेको छ । गीतमा संगीत संयोजन सुरज श्रेष्ठले गरेका हुन् भने मिक्सिङ्ग तथा मास्टरिङ्ग चन्द्र चौधरीको रहेको छ।

गीतमा नायक कुङ्साङ्ग बोम्जन र आरजु चौधरी राजबँशीको अभिनय देख्न सकिन्छ । गीतको छायांकन तथा सम्पादन पवन सुसलिङले गरेका हुन् भने निर्देशन जीवन शाहिले गरेका हुन्। गीत जति मिठो छ भिडियोपनि त्यतिनै आकर्षक बनेको छ । गायक राजबँशी भोईस अफ नेपाल सिजन २ का टप नाईन सम्म पुगेका गायकपनि हुन् । गायक राजबँशीका नेपाली मात्र नभै राजबँशी , भोजपुरी र मैथली भाषामा धेरै गीतहरु सार्बजनिक भई सकेका छन्।उक्त गीतलाई बल बहादुर राजबँशी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend