Logo २०८२ जेष्ठ ८ बुधबार
टाटा गाडी किन्ने यी भाग्यमानीले पाए आईफोन १६ उपहार, वेस्टर्न मोटर्सका खगेन्द्र बमले शुभकामना दिँदै हस्तान्तरण गरे

टाटा गाडी किन्ने यी भाग्यमानीले पाए आईफोन १६ उपहार, वेस्टर्न मोटर्सका खगेन्द्र बमले शुभकामना दिँदै हस्तान्तरण गरे


infotainment प्रकाशित मिति : सोमबार, बैशाख १ २०८२

काठमाडौँ । काठमाडौंको नारायण गोपाल मार्गमा रहेको वेस्र्टन मोटर्सले आफ्ना टाटाका ग्राहक मध्ये एकजनालाई लक्की ड्र मार्फत आईफोन १६ उपहार दिएको छ । वेस्टर्न मोटर्स गएको मार्च महिनाको ६ तारिक देखी ३१ सम्म टाटाका गाडी खरिद गर्ने प्रत्येक १६ जना मध्ये १ जनालाई लक्की ड्र मार्फत आईफोन १६ उपहार दिने घोषणा गरेको थियो । सोहि अनुरुप तोकिएको मितिमा जम्मा २५ वटा गाडी बिक्री भएको र एकजनालाई आईफोन १६ उपहार दिएको जानकारी दिइएको छ ।

आईफोन १६ प्राप्त गर्नेमा ललितपुरकी रिना जोशी रहेकी छिन् । लक्की ड्र कार्यक्रममा रिना उपस्थित थिइनन् । त्यसैले उनलाई केहि समयमा उक्त उपहार प्रदान गरिने जानकारी दिइयो । वेस्टर्न मोटर्सका अध्यक्ष खगेन्द्र बमले आफ्नो कम्पनीबाट गाडी खरिद गर्ने गा्रहकलाई खुसी बनाउनका लागी मार्च महिनामा नयाँ स्किम ल्याएको जानकारी दिए । साथै उनले आगामी दिनमा पनि वेस्टर्न मोटर्सले यस्तै स्किम ल्याउँदै जाने बताए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार शेरबहादुर डिसीले यसरी कम्पनीले समय समयलाई ल्याउने स्किमले ग्राहकहरुमा टाटाका सवारी साधन किन्नमा रुचि जगाउने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend