Logo २०८१ बैशाख २३ आइतबार
सोसल मिडियामा परिणीति चोपडाको भाइरल तस्वीर (तस्वीर)

सोसल मिडियामा परिणीति चोपडाको भाइरल तस्वीर (तस्वीर)


infotainment प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७

काठमाडौं, ३१ जेठ । बलिउड अभिनेत्री परिणीति चोपडाले ‘बैंड बाजा बारात’को आफ्नो वर्जनलाई सोसल मिडियामा पोष्ट गरेकी छन् । अभिनेत्री परिणीति चोपडाले सोसल मिडिया इन्स्टाग्राममा आफ्नो सिजलिङ्ग तस्वीर सेयर गरेकी हुन् ।

सार्वजनिक गरेकी तस्वीरमा उनी कालो लेस कोर्सेटको साथमा हाई–वैस्टेड प्यान्टको साथमा ज्याकेट र क्याप लगाएकी छन् । उक्त पहिरनमा उनी निके सुन्दर देखिएकी छन् । सार्वजनिक तस्वीरको क्याप्शनमा परिणीतिले लेखेकी छन्, ‘बैंड बाजा बारात मेरा वर्जन) ।

पछिल्लो समय उनी फिल्म ‘जबरिया जोडी’मा ठूलो पर्दामा देखिएकी थिइन् । हाल उनको हातमा तीन वटा फिल्महरु ‘सन्दीप औरपिंकी फरार’, हलिउड फिल्म ‘द गर्ल अन द ट्रेन’को रिमेक र ‘साइना’ पाइपलाइनमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend